एमाले र जसपा बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति [सुचीसहित]

न्यूज डेस्क     २०७९ आश्विन २२, शनिबार १३:०५ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ। तालमेल अनुसार एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ।

प्रतिक्रिया





Top