महेश कु.राय। मधेसपाटी डेस्क, सबैला(धनुषा)। छठ पर्वको उपलक्ष्यमा गाउँभरी नै सरसफाइ गरेको छ।
धनुषा स्थित सबैला नगरपालिका वार्ड नम्बर-९ भठिहन टोलमा प्रत्येक सालको निरन्तरता दिदै आइरहेको यस साल पनि बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।
सरसफाइ आयोजना गर्दै आइरहेको स्थानीय समाजसेवी, शिव शक्ति युवा क्लब भठिहन, भठिहन समाज कल्याण सेवा समिति, विद्यार्थी, राजनीतिक कर्मी, कर्मचारी लगायतकासहभागितामा नहर देखि श्री राम जानकी कुट्टी सम्मका क्षेत्रमा बृहत सरसफाइ संगै जम्मा भएका फोहर सङ्कलन गरी व्यवस्थापन गरिने गरिन्छन।
थप, सबैला: छठ पर्वको तयारी तीव्र….
https://madheshpati.com/2022/10/28/8381/


सहभागितामा नहर देखि श्री राम जानकी कुट्टी सम्मका क्षेत्रमा बृहत सरसफाइ संगै जम्मा भएका फोहर सङ्कलन गरी व्यवस्थापन गरिने गरिन्छन।







प्रतिक्रिया